OSNepal बिहिबार, मंसिर १६ २०७८

कर्णाली प्रदेशमा नेकपा एसका चन्द्रबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त

कर्णाली प्रदेशमा नेकपा एसका चन्द्रबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त

  • OSNepal
  • मंगलबार, कार्तिक ३० २०७८


कर्णाली प्रदेशमा     नेकपा  एसका चन्द्रबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त
Reading Time: < 1 minute

काठमाडौं ३० कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाही नियुक्त गरेका छन् ।

उनलाई आजै सपथ ग्रहण गराउन प्रदेश प्रमुखको कार्यालयमा सिफारिस समेत गरिएको छ । मुख्यमन्त्री भएको दुई साता पुग्न लाग्दा शाहीले मंगलबार एक जना मन्त्री नियुक्त गरेका छन् ।

उनलाई आजै काननुमन्त्रीमा नियुक्त गरिएको मन्त्रीपरिषद कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड