समिक्षा अधिकारीको गीतमा दुर्गेश र रेश्माको रोमान्स (भिडियो) — OSNepal

समिक्षा अधिकारीको गीतमा दुर्गेश र रेश्माको रोमान्स (भिडियो)

LC (KTM) November 16, 2021 0

कात्तिक, काठमाडौं । लोकप्रिय मोडल दुर्गेश थापा र रेश्मा केसी अभिनित नयाँ गीत पिरती लाम भन्छे मलाई सार्वजनिक गरिएको छ । गायिका समिक्षा अधिकारी र गायक दीपक ढकालको स्वर रहेको यस गीतमा बिरेन्द्र ढकालको शब्द र गोविन्द पंगेनीको लय रहेको छ ।

शिव बिकले निर्देशन गरेको भिडियोमा दुर्गेश र रेश्माको जोडी बाँधिएको छ । अडियोको मिठाससँगै उत्कृष्ट भिडियो मेकिंगका कारण पनि दर्शकको सकारात्मक प्रतिक्रिया आइरहेको छ । गीतबारे आएको प्रतिक्रियाबाट मोडल रेश्माले खुसी ब्यक्ति गरिन् । अजय रेग्मीले खिचको भिडियोमा पदम सुवेदीको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर