OSNepal सोमबार, मंसिर २० २०७८

यस्तो अबस्थामा फेला परे लोकप्रिय मोडल दुर्गेश थापा र रेश्मा, भिडियो भाइरल

यस्तो अबस्थामा फेला परे लोकप्रिय मोडल दुर्गेश थापा र रेश्मा, भिडियो भाइरल

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


यस्तो अबस्थामा फेला परे लोकप्रिय मोडल दुर्गेश थापा र रेश्मा, भिडियो भाइरल
Reading Time: < 1 minute

कात्तिक, काठमाडौं । लोकप्रिय मोडल दुर्गेश थापा र रेश्मा केसी अभिनित नयाँ गीत पिरती लाम भन्छे मलाई सार्वजनिक गरिएको छ । गायिका समिक्षा अधिकारी र गायक दीपक ढकालको स्वर रहेको यस गीतमा बिरेन्द्र ढकालको शब्द र गोविन्द पंगेनीको लय रहेको छ ।

शिव बिकले निर्देशन गरेको भिडियोमा दुर्गेश र रेश्माको जोडी बाँधिएको छ । अडियोको मिठाससँगै उत्कृष्ट भिडियो मेकिंगका कारण पनि दर्शकको सकारात्मक प्रतिक्रिया आइरहेको छ । गीतबारे आएको प्रतिक्रियाबाट मोडल रेश्माले खुसी ब्यक्ति गरिन् । अजय रेग्मीले खिचको भिडियोमा पदम सुवेदीको सम्पादन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड