म श्रीदेवी र माधुरीको को ठूलो फ्यान हु :करिना कपुर — OSNepal

म श्रीदेवी र माधुरीको को ठूलो फ्यान हु :करिना कपुर

LC (KTM) November 17, 2021 0

एजेन्सी । बलिउड अभिनेत्री करीना कपुरले आफु श्रीदेवीको ठूलो फ्यान भएको बताएकी छन्। बाथटपमा ढुबेर निधन भएकी बलिउड अभिनेत्री श्रीदेवीका बारेमा कुरा गर्दै करिनाले यस्तो बताएकी हुन् ।

अर्को कुरा भारतिय मिडियाका अनुसार करिनाले श्रीदेवीको अभिनय मन परेका कारण आफूले उनको चलचित्र खुदा बात थियेटरमा गएर ८ पटकसम्म हेरेको बताएकी छन् ।

उनले श्रीदेवी र माधुरीको गीतले आफ्नै लठ्ठै पार्ने गरेको पनि बताइन्। उनले श्रीदेवीसँग परफर्म गर्न चाहेको पनि बताइन्। श्रीदेवीको मृत्यु पछि आफू निकै मर्माहित बनाएको समेत करिनाले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर