OSNepal शनिबार, मंसिर १८ २०७८

म श्रीदेवी र माधुरीको को ठूलो फ्यान हु :करिना कपुर

म श्रीदेवी र माधुरीको को ठूलो फ्यान हु :करिना कपुर

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


म श्रीदेवी र माधुरीको को ठूलो फ्यान हु :करिना कपुर
Reading Time: < 1 minute

एजेन्सी । बलिउड अभिनेत्री करीना कपुरले आफु श्रीदेवीको ठूलो फ्यान भएको बताएकी छन्। बाथटपमा ढुबेर निधन भएकी बलिउड अभिनेत्री श्रीदेवीका बारेमा कुरा गर्दै करिनाले यस्तो बताएकी हुन् ।

अर्को कुरा भारतिय मिडियाका अनुसार करिनाले श्रीदेवीको अभिनय मन परेका कारण आफूले उनको चलचित्र खुदा बात थियेटरमा गएर ८ पटकसम्म हेरेको बताएकी छन् ।

उनले श्रीदेवी र माधुरीको गीतले आफ्नै लठ्ठै पार्ने गरेको पनि बताइन्। उनले श्रीदेवीसँग परफर्म गर्न चाहेको पनि बताइन्। श्रीदेवीको मृत्यु पछि आफू निकै मर्माहित बनाएको समेत करिनाले बताएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड