अनुहारको दाग हटाउनको लागी प्रयोग गर्नुस् यस्ता घरेलु उपाए,जसले तपाईको दागलाई १० दिनमै निको गर्छ — OSNepal

अनुहारको दाग हटाउनको लागी प्रयोग गर्नुस् यस्ता घरेलु उपाए,जसले तपाईको दागलाई १० दिनमै निको गर्छ

LC (KTM) November 17, 2021 0

काठमाडौं । सुन्दरता मानिसको गहना हो । सबै मानिसहरुमा सुन्दर हुने चाहना हुन्छ । तर अनुहारमा विभिन्न प्रकारका चाँया र पोतो आउने कारणले गर्दा सबै दुखी हुन्छन् । चाँया र पोतो हटाउनको लागी मानिसहरु निकै पैसा खर्च गर्छन् । तर घरेलु उपाए अपनाएको खण्डमा छिट्टै चाँया हटने गर्दछ । कसरी चाँया हटाउन सकिन्छ भन्ने बिषयमा आज बताउन गईरहेका छौं ।

चन्दनको धुलोलाई बेसारमा मिसाउने र त्यसमा बदाम,कागतीको रस हालि राम्ररी घोल्ने र लेप बनाउने । बनाईसकेको लेपलाई दश दिनसँम निरन्तर लगाईरहेको खण्डमा तपाईको अनुहारमा चमक देखा पर्दछ । चाँया तथा पोतो हटेर जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर