OSNepal बिहिबार, मंसिर १६ २०७८

बाटोमा हिँडिरहेको अवस्थामा सन्दिप थापा पेस्तोलसहित पक्राउ

बाटोमा हिँडिरहेको अवस्थामा सन्दिप थापा पेस्तोलसहित पक्राउ

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


बाटोमा  हिँडिरहेको अवस्थामा  सन्दिप थापा  पेस्तोलसहित  पक्राउ
Reading Time: < 1 minute

काठमाडौं १ मंसिर । कटुवा पेस्तोल सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्लाको तिलोत्त नगरपालिका0१४ बिन्दुनगर बस्ने २८ वर्षीय सन्दिप थापा रहेका छन् ।

वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले तिलोत्तमा नगरपालिका-१४ दुर्गानगरबाट पेस्ताल सहित थापालाई मंगलबार पक्राउ गरेको हो ।

बाटोमा हिँडिरहेको अवस्थामा फेला परेका थापामाथि थप अनुशन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड