इजलासमा बस्नु अघि न्यायाधीशलाई शम्भु थापाको आग्रह: प्रधानन्यायाधीशलाई सोध्नुस्, घुस खानु भएको छ कि छैन ? — OSNepal

इजलासमा बस्नु अघि न्यायाधीशलाई शम्भु थापाको आग्रह: प्रधानन्यायाधीशलाई सोध्नुस्, घुस खानु भएको छ कि छैन ?

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर । वरिष्ठ अधिवक्त्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा भ्रष्टचारमा डुबेको बताएका छन् ।

अधिवक्ता थापाले आन्दोलन छाडेर इजलासमा फर्किएका न्यायाधीशहरुलाई इजलासमा बस्नु अगावै जवरालाई घुस खानु भएको छ कि छैन भनेर सोध्न आग्रह समेत गरेका छन् ।

बुधबार भएको विरोध सभालाई सम्बोधन गर्दै थापाले भनेका छन्, ‘जो हतार हतार इजलासमा बस्नुहुन्छ, तपाईंहरुले प्रधानन्यायाधीशलाई सोध्नुस्, घुस खानु भएको छ कि छैन ?’

यदि यो प्रश्न जवरालाई नसोधी हतारमा इजलासमा बसे सबै न्यायाधीश दुषित हुने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर