OSNepal मंगलबार, मंसिर १४ २०७८

५८० वर्षयताकै लामो चन्द्रग्रहण मंसिर ३ गते लाग्दै, के हुन्छ यस्तो ग्रहण लाग्दा हेर्नुहोस

५८० वर्षयताकै लामो चन्द्रग्रहण मंसिर ३ गते लाग्दै, के हुन्छ यस्तो ग्रहण लाग्दा हेर्नुहोस

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


५८० वर्षयताकै लामो चन्द्रग्रहण मंसिर ३ गते लाग्दै, के हुन्छ यस्तो ग्रहण लाग्दा हेर्नुहोस
Reading Time: < 1 minute

यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण नोभेम्बर १९ मा लाग्दैछ । मंसीर ३ गते लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।

ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्दछ । हेर्नुहाेस याे भिडियाे :

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड