OSNepal मंगलबार, मंसिर १४ २०७८

बिना मेकअप बिपाशा आफ्नो श्रीमानसंग यस्तो देखीईन्

बिना मेकअप बिपाशा आफ्नो श्रीमानसंग यस्तो देखीईन्

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


बिना मेकअप बिपाशा आफ्नो श्रीमानसंग यस्तो देखीईन्
Reading Time: < 1 minute

एजेन्सी – बलिउड नायिका बिपाशा बसु हालै पति करण सिंह ग्रोवरको साथमा मुंबई मा देखिएका थिए । यसै दौरानमा बिपाशा बिना मेकप देखा परेकी थिईन् । उनी कोहोसंग फोनमा कुरा गरिरहेको देखिएकी थिईन् ।

बिपाशा यो पहिलो पटक हैन उनी कैयौ पटक बिना मेकपमा देखिएकी छिन् । उनी आफुलाई बिना मेकप कम्फर्ट फिल गर्छिन् ।

करण सिंह ग्रोवरले क्यामरामा कुल भएर पोज दिएका छन् । मुभी देव रिलीज भएको थियो । उक्त फिल्मले खासै चर्चा बटुल्न सफल भएन ।बिपाशा चाँही विवाह पश्चात कुनै पनि फिल्ममा देखिएकी छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड