OSNepal शनिबार, मंसिर ११ २०७८

१९ वर्षीय किशोरसहित तिन जना यस्तो समानसहित राति पक्राउ

१९ वर्षीय किशोरसहित तिन जना यस्तो समानसहित राति पक्राउ

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


१९ वर्षीय  किशोरसहित तिन जना   यस्तो  समानसहित   राति पक्राउ
Reading Time: < 1 minute

बाँके १ मंसिर । अवैध लागु औषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सुर्खेत गुर्वाको‍ट नगरपालिका-७ मेहलकुना बस्ने १९ वर्षीय अविशेख नेपाली लगायत ३ जनालाई मंगलबार राति पक्राउ गरेको हो ।

उक्त उपमहानगरपालिका-१० ट्राफिक चोक डियुटीमा खटिएको प्रहरीले शंका लागि चेक जाँच गर्दा लागु औषध सहित निजहरुलाई पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले अनुशन्धानलाई अगाडी बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड