मुख्यमन्त्री राईले पाए ५० मत , विपक्षमा खस्यो २१ मत — OSNepal

मुख्यमन्त्री राईले पाए ५० मत , विपक्षमा खस्यो २१ मत

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् ।

आज बुधबार प्रदेश सभाको बैठकमा आफ्नो विश्वासको प्रस्ताव पेश गरेका राईलाई नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् ।

९२ जना सांसद रहेकोमा आज बुधबार बसेको प्रदशे सभाको बैठकमा ७९ जना मात्र उपस्थित भएका थिए । उनलाई ५० मत परेको थियो भने उनको विपक्षमा २९ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर