OSNepal मंगलबार, मंसिर १४ २०७८

बाबु सैफ जति धनि भएपनि छोरी गर्दिनन् हजार रुपैयाँभन्दा बढीको सपिङ,यस्तो छ उनको जिबन शैली

बाबु सैफ जति धनि भएपनि छोरी गर्दिनन् हजार रुपैयाँभन्दा बढीको सपिङ,यस्तो छ उनको जिबन शैली

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


बाबु सैफ जति धनि भएपनि छोरी गर्दिनन् हजार रुपैयाँभन्दा बढीको सपिङ,यस्तो छ उनको जिबन शैली
Reading Time: < 1 minute

एजेन्सी – बलिउडमा पछिल्लो समय चर्चामा रहेकी नायिका हुन् सारा अली खान् बलिउडमा उनको सुन्दरता र अभिनयको मात्र चर्चा नभइ खुलेर बोल्ने स्वभावका कारण पनि चर्चामा रहन्छिन् । यसैबिच उनले एक अन्र्तवार्तामा आफुले फुटपातै सपिगं गर्ने बताएकी हुन् ।

आफूलाई घर, गाडी र महँगो कपडाको कुनै सौख नरहेको भन्दै मुम्बईका साना पसल र कहिलेकाहीँ फुटपाथमा समेत सपिङ गर्ने गरेको अनुभव साराले सेयर गरेकी छन् ।

उनी भन्छिन् ‘म त फकिरजस्तै जीवन जिउन चाहन्छु । हजार रुपैयाँभन्दा बढीको सपिङ पनि गर्दिनँ ।’ साराका हजुरबुबा तथा सैफका बाबु मन्सुर अली खान पतौडी तथा भोपालका अन्तिम नबाब हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड