मोटो मानिसलाई सुपको सेवन हुन्छ निकै लाभदायक, मोटोपन घटाउन र शरीररलाई फुर्तिलो बनाउन चाल्नुहोस् यि कदमहरु — OSNepal

मोटो मानिसलाई सुपको सेवन हुन्छ निकै लाभदायक, मोटोपन घटाउन र शरीररलाई फुर्तिलो बनाउन चाल्नुहोस् यि कदमहरु

LC (KTM) November 17, 2021 0

काठमाडौं । कतिपय मानिसहरुले सोच्ने गर्छन् , मोटोपन घटाउनको लागी खाना खान कम गर्नुपर्छ । तर यो कुरा गलत साबित भएको छ । एक अध्ययनले मोटोपन घटाउनको लागी खाना सँगै शरीररलाई फुर्तिलो बनाउनु पर्ने कुराको ब्याख्या गरेका छन् । जुन कुरा आज बताउन गईरहेका छौ ।

नुनको मात्रा कम र उसिनेको खाना नखाने गरेमा पेट लाग्दैन् । सूपको प्रयोग गर्नु निकै उचित मानिन्छ । सूपले चाडै पेट भर्ने काम गर्ने भएकाले गर्दा सूपको झोल पिउनु राम्रो मानिन्छ ।

भोक लागेको जस्तो अनुभूति हुने बित्तिकै गाजर, काँक्रो र कागतीको सर्बत खाने गर्नुपर्दछ । दिनमा ३ र४ पटक भन्दा धेरै चोटि खाना खाने गर्नु हुदैन् । बिहान बेलुकी नै ब्यायाम गर्नुपर्ने हुन्छ । जसको कारणले गर्दा शरीर फुर्तिलो हुने गर्छ र पेट तथा मोटाउन दिदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर