स्विमिंग पुलमा निलो बिकिनीमा देखाईन् यी भोजपुरी हिरोइनले आफ्नो यौवनको राप, फोटो भयो एकै छिनमा भाइरल — OSNepal

स्विमिंग पुलमा निलो बिकिनीमा देखाईन् यी भोजपुरी हिरोइनले आफ्नो यौवनको राप, फोटो भयो एकै छिनमा भाइरल

LC (KTM) November 17, 2021 0

भोजपुरी फिल्म उद्योगमा एकदमै चलेकी हिरोइनहरु मध्ये एक हुन् मोनालिसा । उनी सामाजिक सञ्जालमा एकदमै सक्रिय रहने गरेकी छिन् । उनको हरेक तस्बीर तथा भिडियोले इन्टरनेट तहल्का नै ल्याउने गरेको छ । सामाजिक सञ्जालमा हालिसक्दा उनको फोटो भाइरल बन्ने गरेको छ । यसैक्रममा मोनालिसाले आफ्नो केही बोल्ड फोटोहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

मोनालिसाको यो फोटो भने थ्रोब्याक फोटो रहेको छ । केही समय पहिलाको यो फोटोमा भोजपुरी हिरोइन् एकदमै हट देखिएकी छिन् । उनले निलो कलरको बिकिनी लगाएकी छिन् । उनले यो फोटो स्विमिंग पुलमा खिचाएकी हुन् । उनले आफ्नो हट एण्ड बोल्ड फोटो शेयर गर्दै क्याप्सनमा हेल्लो हाइ लेखेकी छिन् । साथै उनले मिसिंग ह्यासट्यागको समेत प्रयोग गरेकी छिन् ।

यसबाट यो बुझ्न सकिन्छ कि हिरोइन मोनालिसाले बीच भ्याकेसनलाई एकदमै संझीरहेकी छिन् । उनको यो फोटोमा एकैछिनमा ७० हजार भन्दा बढीले कमेन्ट गरेका छन् । हिरोइन मोनालिसा हालै गोवामा आयोजीत अभिनेत्री पुजा बनर्जी तथा कुणाल बर्माको बिबाहमा सहभागि भएकी थिइन् । मोनालिसाले केही बलिउड फिल्महरुमा पनि अभिनय गरिसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर