OSNepal शनिबार, मंसिर ११ २०७८

स्विमिंग पुलमा निलो बिकिनीमा देखाईन् यी भोजपुरी हिरोइनले आफ्नो यौवनको राप, फोटो भयो एकै छिनमा भाइरल

स्विमिंग पुलमा निलो बिकिनीमा देखाईन् यी भोजपुरी हिरोइनले आफ्नो यौवनको राप, फोटो भयो एकै छिनमा भाइरल

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


स्विमिंग पुलमा निलो बिकिनीमा देखाईन् यी भोजपुरी हिरोइनले आफ्नो यौवनको राप, फोटो भयो एकै छिनमा भाइरल
Reading Time: < 1 minute

भोजपुरी फिल्म उद्योगमा एकदमै चलेकी हिरोइनहरु मध्ये एक हुन् मोनालिसा । उनी सामाजिक सञ्जालमा एकदमै सक्रिय रहने गरेकी छिन् । उनको हरेक तस्बीर तथा भिडियोले इन्टरनेट तहल्का नै ल्याउने गरेको छ । सामाजिक सञ्जालमा हालिसक्दा उनको फोटो भाइरल बन्ने गरेको छ । यसैक्रममा मोनालिसाले आफ्नो केही बोल्ड फोटोहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

मोनालिसाको यो फोटो भने थ्रोब्याक फोटो रहेको छ । केही समय पहिलाको यो फोटोमा भोजपुरी हिरोइन् एकदमै हट देखिएकी छिन् । उनले निलो कलरको बिकिनी लगाएकी छिन् । उनले यो फोटो स्विमिंग पुलमा खिचाएकी हुन् । उनले आफ्नो हट एण्ड बोल्ड फोटो शेयर गर्दै क्याप्सनमा हेल्लो हाइ लेखेकी छिन् । साथै उनले मिसिंग ह्यासट्यागको समेत प्रयोग गरेकी छिन् ।

यसबाट यो बुझ्न सकिन्छ कि हिरोइन मोनालिसाले बीच भ्याकेसनलाई एकदमै संझीरहेकी छिन् । उनको यो फोटोमा एकैछिनमा ७० हजार भन्दा बढीले कमेन्ट गरेका छन् । हिरोइन मोनालिसा हालै गोवामा आयोजीत अभिनेत्री पुजा बनर्जी तथा कुणाल बर्माको बिबाहमा सहभागि भएकी थिइन् । मोनालिसाले केही बलिउड फिल्महरुमा पनि अभिनय गरिसकेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड