रुपन्देहीका २१ बर्षीय अनिल भारतिय एक समुहबाट अपहरण — OSNepal

रुपन्देहीका २१ बर्षीय अनिल भारतिय एक समुहबाट अपहरण

LC (KTM) November 17, 2021 0

रुपन्देही १ मंसिर । रुपन्देहीमा एक युवकको अपहरण भएको छ । भारतीय व्यक्तिहरुको समुहले मंगलबार साँझ रुपन्देहीको दक्षिणी भेगमा पर्ने रोहिणी गाउँपालिका–२ मैनिहवाका २१ बर्षीय अनिल कहारलाई अपहरण गरेको पारिवारिक स्रोतले जनाएको छ ।

परिवारले दिएको जानकारी अनुसार अनिललाई भार तिय सञ्जय यादव, बाबुराम यादव, बेचु यादव र अनिल यादवले फोन गरेर दशगजामा बोलाएको र अपहरण गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनिललाई नेपालबाट नभई भारतबात नै अपहरण गरेको बताएको छ । यस विषयमा प्रहरलिे अनुशन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर