OSNepal शनिबार, मंसिर ११ २०७८

यी अभिनेत्रीको बिच बजारमै यसरी खोसीयो पर्स , पुलिसले उजुरीनै नलिए पछि भईन् दुःखी

यी अभिनेत्रीको बिच बजारमै यसरी खोसीयो पर्स , पुलिसले उजुरीनै नलिए पछि भईन् दुःखी

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


यी अभिनेत्रीको बिच बजारमै यसरी खोसीयो पर्स , पुलिसले उजुरीनै नलिए पछि भईन् दुःखी
Reading Time: < 1 minute

मुम्बई पुलिसका एक अधिकारीलाई पुरै घटनाको बारेमा बताउँदै अभिनेत्री सलमा आगाले शनिबार बिहान बर्साेवामा एक केमिस्टको दोकानमा अटो रिक्शामा गईरहेकी थिइन् त्यतिबेला मोटरसाइकलमा सवार एक ब्यक्तिले उनको ह्याण्ड ब्याग हात बाट थुतेर भागे । उनले पुलिसलाई चोरी भएको बताउँदै आफ्नो थुतिएको ह्याण्ड ब्यागमा २ वटा मोबाइल, नगद पैसा, घरको चाबी तथा अरु महत्वपुर्ण कागजात रहेको जानकारी दिईन् ।

उनले चोरी भएको उजुरी दर्ता गर्न पुलिस स्टेशन पुगिन् त्यहाँ रहेका पुलिसका एक अधिकारीले घटना भएको ३ घण्टा पछि मात्र एफआइआर दर्ता गरिने बताए । उनको केसलाई दर्ता नै गर्न नमानेको भन्दै अभिनेत्रीले ट्वीटर मार्फत बताएकी हुन् । उनले आफ्नो पर्स खोसीएको उक्त ईलाकामा हरेक दिन त्यस्ता घटना घट्ने गरेको बताएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड