OSNepal आइतबार, मंसिर १९ २०७८

यस्तो हुलियामा योग गरेर रातारात चर्चामा आइन रिया

यस्तो हुलियामा योग गरेर रातारात चर्चामा आइन रिया

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


यस्तो हुलियामा योग गरेर रातारात चर्चामा आइन रिया
Reading Time: < 1 minute

भारतीय सुन्दरी नायिका रिया सेन यतिबेला एउटा कामुक तस्विरका कारण चर्चामा छिन् । ब्रा र पेन्टीमा योग गरेको तस्बिर सार्वजनिक भएपछि उनी अहिले सामाजिक संजाल र मिडियामा छ्यापछ्याप्ति छाइरहेकी छिन् ।

लामो समयदेखि फिल्म खेल्न नपाएकी रियाले खाली समय बिताइरहँदा पतिसँग घुम्न निस्किएको समयको सदुपयोग गर्दै उनका पतिले नै उक्त तस्विर खिच्न भ्याएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड