बिबाहमा बेहुली यसरी उत्ताउली भईन्, भनिन्– राहुल आउ उठाएर तिम्रो काखमा राख मलाई — OSNepal

बिबाहमा बेहुली यसरी उत्ताउली भईन्, भनिन्– राहुल आउ उठाएर तिम्रो काखमा राख मलाई

LC (KTM) November 17, 2021 0

टेलिभिजन जगतकी सबैभन्दा राम्री अभिनेत्री मध्ये एक हुन् श्रद्धा आर्या । उनै श्रद्धा बिबाह बन्धनमा बाँधिएकी छिन् । १६ नोभेम्बरमा श्रद्धाको दिल्लीको नेबी अफिसर राहुल शर्मा संग बिबाह भएको हो । उनको बिबाहको फोटो तथा भिडियो अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ । यसरी भाइरल हुने भिडियो उनको बरमाला देखी लिएर बिदाई सम्मका रहेका छन् ।

यसै बैबाहिक कार्यक्रमको एक भिडियोमा श्रद्धाले आफ्नो बेहुलालाई उनको काखमा बोक्न भनेकी छिन् । भिडियोमा देख्न सकिन्छ श्रद्धा स्टेजको मुनि बसेर बिबाहमा आएकाहरुलाई चिढ्याइरहेकी थिईन् । पाहुनाहरुको यो टांग खिचाईमा श्रद्धाले आफ्नो बेहुलालाई भन्छिन्– राहुल आउ मलाई उठाउ । यसैक्रममा राहुल स्टेज बाट मुनि उत्रिन्छन् र काखमा उठाएर बेहुलीलाई स्टेज सम्म लिएर जान्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर