OSNepal मंगलबार, मंसिर १४ २०७८

बिबाहमा बेहुली यसरी उत्ताउली भईन्, भनिन्– राहुल आउ उठाएर तिम्रो काखमा राख मलाई

बिबाहमा बेहुली यसरी उत्ताउली भईन्, भनिन्– राहुल आउ उठाएर तिम्रो काखमा राख मलाई

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


बिबाहमा बेहुली यसरी उत्ताउली भईन्, भनिन्– राहुल आउ उठाएर तिम्रो काखमा राख मलाई
Reading Time: < 1 minute

टेलिभिजन जगतकी सबैभन्दा राम्री अभिनेत्री मध्ये एक हुन् श्रद्धा आर्या । उनै श्रद्धा बिबाह बन्धनमा बाँधिएकी छिन् । १६ नोभेम्बरमा श्रद्धाको दिल्लीको नेबी अफिसर राहुल शर्मा संग बिबाह भएको हो । उनको बिबाहको फोटो तथा भिडियो अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ । यसरी भाइरल हुने भिडियो उनको बरमाला देखी लिएर बिदाई सम्मका रहेका छन् ।

यसै बैबाहिक कार्यक्रमको एक भिडियोमा श्रद्धाले आफ्नो बेहुलालाई उनको काखमा बोक्न भनेकी छिन् । भिडियोमा देख्न सकिन्छ श्रद्धा स्टेजको मुनि बसेर बिबाहमा आएकाहरुलाई चिढ्याइरहेकी थिईन् । पाहुनाहरुको यो टांग खिचाईमा श्रद्धाले आफ्नो बेहुलालाई भन्छिन्– राहुल आउ मलाई उठाउ । यसैक्रममा राहुल स्टेज बाट मुनि उत्रिन्छन् र काखमा उठाएर बेहुलीलाई स्टेज सम्म लिएर जान्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड