OSNepal बिहिबार, मंसिर १६ २०७८

बलिउडकै मै हु भन्ने अभिनेत्री प्रियंका चोपडाले पति निकको यि यि कुराको गर्छिन खुलेर तारिफ

बलिउडकै मै हु भन्ने अभिनेत्री प्रियंका चोपडाले पति निकको यि यि कुराको गर्छिन खुलेर तारिफ

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


बलिउडकै मै हु भन्ने अभिनेत्री प्रियंका चोपडाले पति निकको यि यि कुराको गर्छिन खुलेर तारिफ
Reading Time: < 1 minute

एजेन्सी- बलिउडकी सुन्दरी नायिका हुन् प्रियंका चोपडा । केही समय पहिले प्रेमी निकसँग बिहे गरेपछि उनी घुमघाममै व्यस्त छन् । पछिल्लो समय उनी बलिउडबाट टाढा जस्तै भएकी छन् । तर पति निकका कारण उनी चर्चामा आइरहन्छिन् । भर्खरै प्रियंकाले निकबारे नयाँ खुलासा गरेकी छिन् ।

उनले एक अन्र्तवार्तामा निजी जीवन र निक जोनसलाई लिएर अनेक कुराकानी गरिन् । उनले भनेकी छिन् कि निक जोनस हरसमय उनीतिर आकर्षित भइरहन्छन् र हरेक दिन बिहान उठेर उनको मुहार हेर्छन् । अगाडी थप्छिन् लिकति अचम्मको लाग्न सक्छ, तर उनले हरेक दिन बिहान उठेर निकले मेरो चेहरा हेर्छन्,’

उनले थपेकी छिन्, ‘निकले मलाई यसरी हेर्छन् कि म भन्ने गर्छु एक मिनेट धैर्य रहनु, म मेकअप गर्छु ।’ उनले केही दिन पहिले बर्थ डे मनाउदा निकले ल्याएको केकको मूल्य कारण चर्चामा थिइन् । जसको मूल्य पाँच लाख परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड