जान्नुहोस ! ग्याँष्टिक,मधुमेह, कब्जियत देखी मुटुसम्वन्धी रोगीको लागि निकै लाभदायक मेथिको साग — OSNepal

जान्नुहोस ! ग्याँष्टिक,मधुमेह, कब्जियत देखी मुटुसम्वन्धी रोगीको लागि निकै लाभदायक मेथिको साग

LC (KTM) November 18, 2021 0

काठमाडौँ -मेथिको साग स्वादका लागि नभई स्वास्थयका लागि पनि उतिकै फाईदा जनक मानिन्छ छ । यसको साग प्राय मानिसहरुको भान्सामा पाक्ने गर्दछ । यो स्वास्थका लागि निकै फाइदा हुन्छ ।

मेथिको सागलाई भान्सामा तरकारीको रुपमा पनि लिने गरिन्छ । यसको नियमित प्रयोग गर्दा स्वास्थय लाई निको पार्ने काम यसले गर्दछ । बजारमा यो प्रशस्तत मात्रामा पनि पाईने गर्दछ । मेथिको साग खानाले पाचन प्रकियालाई सहयोग गर्नुका साथै यसले खाना पचाउन मद्धत गर्दछ ।साग नियमित प्रयोग गर्दा ग्याँष्टिक कब्जियत भएका बिरामिलाई छिटो निको हुन्छ ।

मेथीको पात हाम्रो कपालको लागि निकै उपयोगी छ । यसले कपाल झर्ने समस्या पनि निको पार्न मद्दत गर्छ । यसको प्रयोग गर्दा कपाल झर्ने समस्या पनि निको पार्न मद्दत गर्छ । यसले गर्दा शरीरमा चिसो लाग्दैन र रुघा निको हुने गर्दछ । यसले शरीर न्यानो पार्ने काम गर्छ ।मधुमेह रोगीको लागी मेथीको साग निकै लाभदायक छ ।

यसलाई पिसेर अनुहारमा लगाउँदा चमकता आउछ मेथीको साग नित्य सेवन गर्दा मुटुसम्वन्धी रोगलाई नजिक आउन दिँदैन । यसले हृदयघातको सम्भावनालाई निमिट्यान्न बनाउँछ । मेथीको साथ खाएमा तपाईं आफ्नो मुटुलाई पूर्णरुपमा स्वस्थ राख्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर