OSNepal बिहिबार, मंसिर १६ २०७८

युनेस्कोको ४१ औं महासभामा भाग लिन फ्रान्स पुगेका शिक्षा मन्त्री पौडेल स्वदेश फिर्ता

युनेस्कोको ४१ औं महासभामा भाग लिन फ्रान्स पुगेका शिक्षा मन्त्री पौडेल स्वदेश फिर्ता

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


युनेस्कोको  ४१  औं  महासभामा भाग लिन  फ्रान्स  पुगेका  शिक्षा   मन्त्री पौडेल स्वदेश फिर्ता
Reading Time: < 1 minute

काठमाडौं २ मंसिर गत १० तारिखमा फ्रान्स गएका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल स्वदेश फर्किएका छन् ।

युनेस्कोको ४१ औं महासभामा भाग लिन फ्रान्स पुगेका मन्त्री पौडेल आज बिहिबार स्वदेश फर्किएका हुन् ।

त्यहाँ रहँदा मन्त्री पौडेलले राजधानी पेरिसमा आयोजित विभिन्न कार्यक्रममा समेत सहभागी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड