युनेस्कोको ४१ औं महासभामा भाग लिन फ्रान्स पुगेका शिक्षा मन्त्री पौडेल स्वदेश फिर्ता — OSNepal

युनेस्कोको ४१ औं महासभामा भाग लिन फ्रान्स पुगेका शिक्षा मन्त्री पौडेल स्वदेश फिर्ता

LC (KTM) November 18, 2021 0

काठमाडौं २ मंसिर गत १० तारिखमा फ्रान्स गएका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल स्वदेश फर्किएका छन् ।

युनेस्कोको ४१ औं महासभामा भाग लिन फ्रान्स पुगेका मन्त्री पौडेल आज बिहिबार स्वदेश फर्किएका हुन् ।

त्यहाँ रहँदा मन्त्री पौडेलले राजधानी पेरिसमा आयोजित विभिन्न कार्यक्रममा समेत सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर