OSNepal शनिबार, मंसिर ११ २०७८

रातो रङको साडीमा डान्स गरेको बलिउड नायिका ज्याकलिनको भिडियो सामाजिक संजालमा भाइरल

रातो रङको साडीमा डान्स गरेको बलिउड नायिका ज्याकलिनको भिडियो सामाजिक संजालमा भाइरल

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


रातो रङको साडीमा डान्स गरेको बलिउड नायिका ज्याकलिनको भिडियो सामाजिक संजालमा भाइरल
Reading Time: < 1 minute

काठमाडौँ- बलिउडकी चर्चित नायिका हुन ज्याकलिन फर्नान्डेज । उनी बेला बेला विभिन्न कारणले चर्चामा आँउने गर्छिन् । कहिले आफ्ना तस्विर सामाजिक संजालमा पोष्ट गरेर त कहिले विभिन्न खालका भिडियो सेयर गरेर । उनी सामाजिक सञ्जालमा भने फ्यानसँग जोडिइरहन्छिन् ।

यसैबीच, सामाजिक सञ्जालमा ज्याकलिनको डान्सिङ भिडियो सामाजिक संजालमा भाइरल भएको छ । भिडियोलाई अत्यन्तै मन पराइएको छ । रातो रङको साडीमा देखिएकी ज्याकलिन खुबै सुन्दर देखिएकी छिन् ।

भिडियोमा उनले गज्जबको एक्सप्रेसन दिइरहेकी छिन् । ज्याकलिन फर्नान्डेज लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन् । रेस ३ फ्लप भएपछि ज्याकलिन कुनै पनि नयाँ फिल्ममा देखिएकी छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड