प्रधानन्यायाधीश विरुद्ध भइरहेको आन्दोलनमा प्रहरीको हस्तक्षेप , सर्वोच्च बारका सचिव लगायतमाथि हातपात — OSNepal

प्रधानन्यायाधीश विरुद्ध भइरहेको आन्दोलनमा प्रहरीको हस्तक्षेप , सर्वोच्च बारका सचिव लगायतमाथि हातपात

LC (KTM) November 18, 2021 0

काठमाडौं २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द शम्शेर जवराको राजीनामा माग गर्दे आज पनि सर्वोच्च परिसरमा आन्दोलन सुरु भएको छ । झण्डै एक महिनाको पुग्नको लागेको जवराको विरुद्धको धर्ना कार्यक्रम केहि दिन यता सुरक्षा कर्मीको हस्तक्षेप बढ्दै गएको छ ।

आज बिहिबार सर्वोच्च परिसमा भएको न्यायाधीशहरुको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारी लगायतमाथि हातपात समेत गरेको छ ।

पछिल्लो केहि दिन यता सुरक्षा कर्मीको सर्वोच्च परिसरमा बाक्लो सहभागीता हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर