विवाह नभई बोइफ्रेन्डसँगको सम्बन्धबाटनै गर्भवती भएकी थिइन यि बलिउड अभिनेत्री सेलिना जेटली — OSNepal

विवाह नभई बोइफ्रेन्डसँगको सम्बन्धबाटनै गर्भवती भएकी थिइन यि बलिउड अभिनेत्री सेलिना जेटली

LC (KTM) November 18, 2021 0

एजेन्सी- बलिउडका धेरैजसो अभिनेत्री विवाह हुनु पुर्वनै गर्भवती हुने गर्दछन् । तर त्यो उनिहरुलाइ सामान्य नै लाग्ने गर्दछ सेलिना जेटली पनि विवाह हुन् अगाडि नै गर्भवती भएकी थिइन् उनि बोइफ्रेन्ड पिटर हगसँगको सम्बन्धबाट नै गर्भवती भएकी हुन् । उनि गर्भवती भएपछाडि मात्र विवाह वन्धनमा बाधिएका हुन् ।

विवह गरेको केहि महिना पछाडि पिटर हग र सेलिना जेटली आमा बाबु भएका हुन् । उनले जुम्ल्याहा सन्तानको समेत जन्म दिएकी थिइन्। अहिले उनिहरु आफ्नो लाइफ जुम्ल्याहा बच्चाका साथ हासि खुशी बिताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर