कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेपछि बारका अध्यक्ष शाक्यले भने -यो आन्दोलन 'ट्रेलर' मात्रै हो 'फूल पिक्चर' बाँकी नै छ — OSNepal

कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेपछि बारका अध्यक्ष शाक्यले भने -यो आन्दोलन ‘ट्रेलर’ मात्रै हो ‘फूल पिक्चर’ बाँकी नै छ

LC (KTM) November 18, 2021 0

काठमाडौं २ मंसिर । सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी सबै इजलास बाहिष्कार गर्ने बताएका छन् ।

आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले गरेको बल प्रयोगको भत्र्सना गर्दै शाक्यले जवरालाई अस्ताउँदै गरेको घाम भनेका छन् ।
विभिन्न बाहानामा जवरालाई मान्यता दिने काम भए त्यसलाई स्विकार गर्न नसक्ने बताएका उनले आफूहरुको आन्दोलन ‘ट्रेलर’ मात्रै देखेको ‘फूल पिक्चर’ बाँकी रहेको बताएका छन् ।

बिहिबार भएको प्रहरीको बल प्रयोगबाट १२ जना घाइते भएका छन् ।जसमा बारका अध्यष चण्डेश्वर श्रेष्ठ समेत घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर