OSNepal शनिबार, मंसिर १८ २०७८

कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेपछि बारका अध्यक्ष शाक्यले भने -यो आन्दोलन ‘ट्रेलर’ मात्रै हो ‘फूल पिक्चर’ बाँकी नै छ

कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेपछि बारका अध्यक्ष शाक्यले भने -यो आन्दोलन ‘ट्रेलर’ मात्रै हो ‘फूल पिक्चर’ बाँकी नै छ

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


कानुन व्यवसायीमाथि  प्रहरीले  बल  प्रयोग गरेपछि  बारका अध्यक्ष  शाक्यले भने -यो  आन्दोलन ‘ट्रेलर’ मात्रै  हो ‘फूल पिक्चर’ बाँकी नै छ
Reading Time: < 1 minute

काठमाडौं २ मंसिर । सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी सबै इजलास बाहिष्कार गर्ने बताएका छन् ।

आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले गरेको बल प्रयोगको भत्र्सना गर्दै शाक्यले जवरालाई अस्ताउँदै गरेको घाम भनेका छन् ।
विभिन्न बाहानामा जवरालाई मान्यता दिने काम भए त्यसलाई स्विकार गर्न नसक्ने बताएका उनले आफूहरुको आन्दोलन ‘ट्रेलर’ मात्रै देखेको ‘फूल पिक्चर’ बाँकी रहेको बताएका छन् ।

बिहिबार भएको प्रहरीको बल प्रयोगबाट १२ जना घाइते भएका छन् ।जसमा बारका अध्यष चण्डेश्वर श्रेष्ठ समेत घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड