OSNepal शनिबार, मंसिर १८ २०७८

बाँदरले लगेको फोन यि सानी नानीले झुक्याएर खोसीन्, हेर्नुहोस् यो भाइरल भिडियो

बाँदरले लगेको फोन यि सानी नानीले झुक्याएर खोसीन्, हेर्नुहोस् यो भाइरल भिडियो

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


बाँदरले लगेको फोन यि सानी नानीले झुक्याएर खोसीन्, हेर्नुहोस् यो भाइरल भिडियो
Reading Time: < 1 minute

काठमाडौं । खाटमा बसेकी सानी बालिका र बाँदरबिचको फोन खोसाखोसको भिडियो भाइरल बनेको छ ।सामाजिक संजालमा भाइरल बनेको फन्नी भिडियोमा दुवैले मोबाइल खोसाखोस गरेको रमाइलो दृश्य देख्न सकिन्छ ।

सानी नानीसँगै बसेको बाँदरले सानी नानीसँग फोन खोसेर फोनलाई अंकमाल गर्छ । फेरी बालिकाले फोन खोस्छिन् । निकै नै भाइरल बनेको यो भिडियोमा डेढ लाख बढीले लाइक गरेका छन् । यो भिडियो देखेर मानिसहरुले विभिन्न खालका प्रतिक्रियाहरु दिइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड