बाँदरले लगेको फोन यि सानी नानीले झुक्याएर खोसीन्, हेर्नुहोस् यो भाइरल भिडियो — OSNepal

बाँदरले लगेको फोन यि सानी नानीले झुक्याएर खोसीन्, हेर्नुहोस् यो भाइरल भिडियो

LC (KTM) November 18, 2021 0

काठमाडौं । खाटमा बसेकी सानी बालिका र बाँदरबिचको फोन खोसाखोसको भिडियो भाइरल बनेको छ ।सामाजिक संजालमा भाइरल बनेको फन्नी भिडियोमा दुवैले मोबाइल खोसाखोस गरेको रमाइलो दृश्य देख्न सकिन्छ ।

सानी नानीसँगै बसेको बाँदरले सानी नानीसँग फोन खोसेर फोनलाई अंकमाल गर्छ । फेरी बालिकाले फोन खोस्छिन् । निकै नै भाइरल बनेको यो भिडियोमा डेढ लाख बढीले लाइक गरेका छन् । यो भिडियो देखेर मानिसहरुले विभिन्न खालका प्रतिक्रियाहरु दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर