अचम्म ! जहाँ भर्खरै विबाह गरेकी बेहुली बेहुला नभई आमा सँगै सुत्छिन् — OSNepal

अचम्म ! जहाँ भर्खरै विबाह गरेकी बेहुली बेहुला नभई आमा सँगै सुत्छिन्

LC (KTM) November 18, 2021 0

काठमाडौं । विबाहका आ आफ्नै प्रचलन छन् । जसमध्ये सबैभन्दा बढी चर्चा पाएको एउटा प्रचलन अफ्रिकामा छ । अफ्रिकाका केही इलाकामा विवाहित जोडीसँग दुलहीकी आमा सुत्ने प्रचलन छ ।

त्यहाँ बेहुला विबाहपछि आफ्नै घरमा बस्नुपर्छ भने बेहुली माइतीमा गएर आमासँग सुत्ने प्रचलन छ । त्यस्तै टाउकोमा भाँडा राखेर दुलहीले आशिर्वाद लिने प्रचलन पनि चर्चामा छ ।

यो अचम्मको परम्परा भारतको बिहारका केही हिस्सामा अहिले पनि प्रचलनमा छ । विवाहपछि दुलही पहिलो पटक घर जाँदा सासुले उनको टाउकोमा माटोको भाँडा राखिदिन्छिन् । यो भाँडासहित उनले मान्यवरको आशिर्वाद लिनुपर्ने हुन्छ ।

बंगाली विवाहमा दुलहा वा दुलहीकी आमाले विवाह हेर्न नपाउने प्रचलन छ । आमाको उपस्थितिमा नवदम्पत्तिको जीवनमा नकारात्मक प्रभाव पार्न सक्ने मान्यता राखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर