कलेस्टेरोल निको पार्नुका साथै अन्य रागको पनि अचुक औषधि, हो राजमा , हेर्नुहोस यस्ता छन् अन्य फाइदा — OSNepal

कलेस्टेरोल निको पार्नुका साथै अन्य रागको पनि अचुक औषधि, हो राजमा , हेर्नुहोस यस्ता छन् अन्य फाइदा

LC (KTM) November 18, 2021 0

काठमाडौ राजमा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन प्राय मानिसहरुको घर- घरमा हुने गर्दछ । यसलाई गाउ घरमा पनि सजिलै संग रोप्ने गरिन्छ । यसको स्वाद निकै स्वादिलो हुने गर्दछ । यससलाई विभिन्न किसिमबाट पनि पकाएर आन सकिँछ । जस्तै दाल गेडा कोसा राजमा गेडागुडीको राजा पनि भन्ने गरिन्छ ।

यो गेडागुडी भएकाले प्रोटिनको मात्रा उच्च रहेको हुन्छ । उच्च प्रोटिनको उच्च स्रोत भएकैले केटाकेटी, सुत्केरी र गर्भवती महिलालाई राजमा खुवाउनु फाइदाजनक मानिन्छ ।धेरै व्यक्तिलाई थाहा समेत नभएको हुन्छ यसको सेवन गर्दा हाम्रो शरीरलाई कति फाइदा हुन्छ भनेर ।

राजमामा पाइने फाइबरले कलेस्टेरोल कम गराएर मुटुरोग हुनबाट जोगाउँछ । राजमामा पाइने फोलेट र म्याग्नेसियम नामक तत्वले पनि मुटुको क्रियामा मद्दत पु¥याएर मुटु स्वस्थ राख्न मद्दत गर्छ।राजमामा भएको भिटामिन बि मष्तिस्कको विकास र कार्यमा मद्दत पुर्‍याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर