यसकारण टुट्यो 'शक्ति' की नायिका काम्या पन्जाबीको सम्बन्ध — OSNepal

यसकारण टुट्यो ‘शक्ति’ की नायिका काम्या पन्जाबीको सम्बन्ध

LC (KTM) November 18, 2021 0

एजेन्सी -चर्चित भारतिय टिभी सिरियल शक्तिकी चर्चित नायिका हुन् काम्या पन्जाबी उनले सन् २०१३ मा बंटी नेगीसँग विवाह वन्धनमा बाधिएकी हुन् । उनले शक्ति सिरियलबाटनै धेरै फ्यान कमाउन सफल भएकी हुन् ।

उनको त्यो अभिनयलाई दर्शकले अत्याधिक रुचाएका थिए । काम्या अभिनयमा मात्र नभई राजनितिकमा पनि उतिकै सक्रिय रहेकी छिन् । सिरियलमा उनि एक कठोर पत्नि राक्षस बुहारीको भुमिका निर्बाहा गरेकी थिइनन् २०१३ मा बंटी नेगीसँग विवाह वन्धनमा वाधिएकी उनि तर सन् २०१३ मा यी दुई बीच सम्बन्ध विच्छेद भयो उनि सँग एक छोरी आरा समेत रहेकी छिन् ।

२०१० मा उनि बिगबॉस ७ की प्रतियोगी समेत रहेकी थिइन् । उनि एक मोडल समेत रहेकी छिन् । काम्या पन्जाबी सिरियलमा मात्र नभई फिल्ममा समेत अभिनय गरेकी छिन् । उनले ‘जैसे कहो न प्यार हैं’ ना तुम जानो ना’ हम कोई मिल गया’ मा अभिनय गरी सकेकी छिन् ।

उनले धारावाहिक ‘बनू मई तेरी दुल्हनू में’ नकारात्मक बुहारीको भुमिकामा देखा परेकी थिइन् । त्यसै अभिनयबाट सर्वश्रेष्ठ अभिनत्रीको पुरस्कार समेत जीतेकी थिइनन् । र अहिले उनि छोरी आराको पालन-पोषण गरीरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर