OSNepal मंगलबार, मंसिर १४ २०७८

कञ्चनपुरमा बौलाहा कुकुरले पाँच जनालाई टोक्यो,अस्पतालमा उपचार हुँदै

कञ्चनपुरमा बौलाहा कुकुरले पाँच जनालाई टोक्यो,अस्पतालमा उपचार हुँदै

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


कञ्चनपुरमा  बौलाहा कुकुरले  पाँच जनालाई टोक्यो,अस्पतालमा उपचार हुँदै
Reading Time: < 1 minute

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा बौलाहा कुकुरको टोकाइबाट पाँच जना घाइते भएका छन् । बुधबार राति र आज बिहान गरी कुकुरको टोकाइबाट शुक्लाफाँटा–११ का २५ वर्षीय रमेश सेटी, ३२ वर्षीय लक्ष्मी नाथ, ४० वर्षीया मञ्जरी साउद, ५० वर्षीय राजबहादुर सेटी र ५५ वर्षीय रामबहादुर ऐर घाइते भएका छन् ।

स्थानीय पद्म सेटीका अनुसार घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड