OSNepal आइतबार, मंसिर १२ २०७८

अग्निपीडितलाई राहत लिएर मुगु पुगेका मुख्यमन्त्री जीवनबहादुरसँग दुखेसो पोख्दै पीडित

अग्निपीडितलाई राहत लिएर मुगु पुगेका मुख्यमन्त्री जीवनबहादुरसँग दुखेसो पोख्दै पीडित

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


अग्निपीडितलाई राहत लिएर मुगु  पुगेका मुख्यमन्त्री जीवनबहादुरसँग दुखेसो पोख्दै  पीडित
Reading Time: < 1 minute

अग्निपीडितलाई राहत लिएर बुधबार सदरमुकाम गमगढीस्थित तल्लो बजार आगलागी स्थानमा आउनुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग दुखेसो पोख्दै पीडित ।

सोमबार राति भएको आगलागीबाट मुगुको सदरमुकाम गमगढीको तल्लो बजारमा २१ घर जल्दा घरधनी, बहाल र व्यवसायी गरी ७६ परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड