अग्निपीडितलाई राहत लिएर मुगु पुगेका मुख्यमन्त्री जीवनबहादुरसँग दुखेसो पोख्दै पीडित — OSNepal

अग्निपीडितलाई राहत लिएर मुगु पुगेका मुख्यमन्त्री जीवनबहादुरसँग दुखेसो पोख्दै पीडित

LC (KTM) November 18, 2021 0

अग्निपीडितलाई राहत लिएर बुधबार सदरमुकाम गमगढीस्थित तल्लो बजार आगलागी स्थानमा आउनुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग दुखेसो पोख्दै पीडित ।

सोमबार राति भएको आगलागीबाट मुगुको सदरमुकाम गमगढीको तल्लो बजारमा २१ घर जल्दा घरधनी, बहाल र व्यवसायी गरी ७६ परिवार विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर