OSNepal बिहिबार, मंसिर १६ २०७८

पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु , ६० जना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै

पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु , ६० जना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


पछिल्लो २४ घण्टामा  थप ६ जना संक्रमितको मृत्यु  ,  ६० जना  संक्रमितको  भेन्टिलेटरमा उपचार हुँदै
Reading Time: < 1 minute

काठमाडौं २ मंसिर नेपालमा पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने को संख्या ११ हजार ४८९ पुगेको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८६३ पीसीआर परीक्षण गर्दा २७२ जना र ३ हजार २८८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २९९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी , कोरोनाका बिरामीमध्ये २२४ जना आईसीयू र ६० जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड