सम्मानजक कर्णाली प्रदेशमा चार मन्त्रालय दिनुपर्छ : माओवादी केन्द्र — OSNepal

सम्मानजक कर्णाली प्रदेशमा चार मन्त्रालय दिनुपर्छ : माओवादी केन्द्र

LC (KTM) November 18, 2021 0

सुर्खेत २ मंसिर । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा चार मन्त्रालय मागेको छ । बिहिबार बसेको प्रदेश सभाको संसदीय दलको बैठकमा माओवादी केन्द्र मन्त्रालय मागेको हो ।

संदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले बताए अनुसार सत्तारुढ गठवन्धनमा आफ्नो दल सबैभन्दा ठुलो दल भएकोले आफुलाई सम्मानजनक चार मन्त्रालय दिनुपर्ने बताएका छन् ।

आजको बैठकले मन्त्रालय छान्ने जिम्मा संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर