OSNepal बिहिबार, मंसिर १६ २०७८

यी हुन् १२औं तहमा बढुवा हुने तीन डाक्टर

यी हुन् १२औं तहमा बढुवा हुने तीन डाक्टर

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


यी हुन् १२औं तहमा बढुवा हुने तीन डाक्टर
Reading Time: < 1 minute

काठमाडौं, २ मंसिर – सरकारले तीन जना डाक्टरलाई १२औं हतमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. श्यामसुन्दर यादव, डा भीमसिंह तिंकरी र डा. गुणराज लोहनीलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको छ ।

यसअघि गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो । बढुवा समितिले १२औं तहमा बढुवा हुनका लागि आवेदन माग्दा २१ जनाले आवेदन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड