यी अभिनेता संग उर्फी जाबेदले लुकी लुकी गरेकी थिईन् डेट, ९ महिना पछि यसरी भयो ब्रेकअप — OSNepal

यी अभिनेता संग उर्फी जाबेदले लुकी लुकी गरेकी थिईन् डेट, ९ महिना पछि यसरी भयो ब्रेकअप

LC (KTM) November 18, 2021 0

सधै चर्चामा रहने गरेकी बिग बोस ओटीटीकी पुर्व प्रतिष्पर्धी उर्फी जाबेद तथा अनुपमा शो मा अनुपमाको छोराको भुमिका निर्बाह गरेका पारस कलनावत एक अर्का लाई डेट गरिरहेको खबर बाहिरीएको छ । पारस तथा उर्फीले मा दुर्गा सीरियलमा एकै साथ काम गरेका थिए । त्यसपछि उनीहरु दुबै जना एक अर्काको मायामा परेका थिए ।

तर दुबै जनाको सम्बन्ध धेरै लामो समय सम्म टिक्न पाएन । पारस तथा उर्फीले अगष्ट २०१७ देखी एक अर्कालाई डेट गर्न सुरु गरेका थिए । यस दौरान दुबै जना चर्चाका रहेका थिए । २०१७ को नोभेम्बरमा यी दुबैले आफ्नो सम्बन्ध बारे पुष्टि गरेका थिए । सुरु सुरुमा उर्फीले पारस खुब तारीफ गर्ने गरेकी थिईन् । तर ९ महिना सम्बन्धमा रहेपछि अप्रिल २०१८ मा यीनीहरु दुबै जनाको ब्रेकअप भयो ।

दुबै जनाको ब्रेकअपको खबरले उनीहरुका फ्यानहरु लाई भने एकदमै निराश बनाएको छ । बिग बोस बाट निस्कने बित्तिकै उर्फी एकदमै चर्चाको शिखरमा रहेकी छिन् । खास गरी उनको फेशन सेन्सलाई लिएर उनी सामाजिक सञ्जालमा एकदमै चर्चामा आउने गरेकी छिन् । उनी फेशनकै कारण ट्रोलको शिकार समेत भएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर