OSNepal सोमबार, मंसिर २० २०७८

अर्जुन रावल को आवाजमा नँया गीत “यो मौसम बेसरम ” सार्वजनिक

अर्जुन रावल को आवाजमा नँया गीत “यो मौसम बेसरम ” सार्वजनिक

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


अर्जुन रावल को आवाजमा नँया गीत  “यो मौसम बेसरम ” सार्वजनिक
Reading Time: < 1 minute
नेपाली गीत संगीत बजारमा दिनहुँ गीत संगीतको म्यूजिक भिडियो बजारमा आउने गर्दछन’ कतिपय दर्शक स्रोताको मनमा बस्न सफल हुन्छन भने कतिपय गीत संगीत त्यतिकै हराएर जान्छन ‘ गीत संगीत म्यूजीक भिडियो बजारमा आउने क्रममा गायक संगीतकार अर्जुन रावलको बिल्कुलै फरक गीत (यो मौसम बेसरम)को म्यूजिक भिडियो बजारमा आएको छ ।

केहि समयमा नै उक्त गीतले दर्शक स्रोताको मन जितेको गायक अर्जुन रावल बताउछन् । गीतमा आवाज तथा संगीत गायक स्वयम् अर्जुनकै रहेको छ भने’ गीतमा शब्द ललिता कुँवर रहेको छ’ गीतमा संगीत संयोजन दर्पण यात्रीले गरेका छन् । गीतको भिडियोमा निर्देशन स्टोरी’ कन्सेप्ट’ गायक अर्जुन रावल’ छयांकन अमित बि क’ सम्पादन बिष्णु खड्का’को रहेको छ । ” साथै भिडियोमा गायक अर्जुन राल र मारिया कार्कीको दमदार अभिनय रहेको छ । गीतको भिडियोमा मारिया कार्कीलाई हट अवतारमा देख्न सकिन्छ । भिडियोलाई अमैरा इन्टरटेनमेन्ट को यू ट्यूब च्यानलमा हेर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड