OSNepal शनिबार, मंसिर १८ २०७८

हेर्नुहोस यस्तो छ आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य

हेर्नुहोस यस्तो छ आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


हेर्नुहोस यस्तो छ आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य
Reading Time: < 1 minute

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०८ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६० रुपैयाँ ६६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति?

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड