हेर्नुहोस यस्तो छ आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य — OSNepal

हेर्नुहोस यस्तो छ आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य

LC (KTM) November 19, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०८ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६० रुपैयाँ ६६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर