OSNepal शनिबार, मंसिर ११ २०७८

डौँठेगडा मेलाका लागि सार्वजनिक बिदा

डौँठेगडा मेलाका लागि सार्वजनिक बिदा

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


डौँठेगडा मेलाका लागि सार्वजनिक बिदा
Reading Time: < 1 minute

अछाम, ३ मंसिर-डौँठेगडा मेलाको अवसरमा बान्नीगढी जयगढ गाउँपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ। कार्तिक शुक्ल पूर्णिमाका दिन बान्नीगढी जयगढ गाउँपालिका-१ गाज्रामा लाग्ने डौढेगडा मेलाको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिएकाे हाे ।

डौंठेगडामा राँगा र बोकाको बली दिएर बर्दादेबी माताको पूजा गरिन्छ। आफ्नो मनोकांक्षा पूरा होस् भनेर बर्दादेवी मातालाई राँगा बोकाको भाकल गरिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड