डौँठेगडा मेलाका लागि सार्वजनिक बिदा — OSNepal

डौँठेगडा मेलाका लागि सार्वजनिक बिदा

LC (KTM) November 19, 2021 0

अछाम, ३ मंसिर-डौँठेगडा मेलाको अवसरमा बान्नीगढी जयगढ गाउँपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ। कार्तिक शुक्ल पूर्णिमाका दिन बान्नीगढी जयगढ गाउँपालिका-१ गाज्रामा लाग्ने डौढेगडा मेलाको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिएकाे हाे ।

डौंठेगडामा राँगा र बोकाको बली दिएर बर्दादेबी माताको पूजा गरिन्छ। आफ्नो मनोकांक्षा पूरा होस् भनेर बर्दादेवी मातालाई राँगा बोकाको भाकल गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर