OSNepal आइतबार, मंसिर १२ २०७८

घरमै घाम ताप्दै बसिरहेकी भुवानिमायालाई गोरुले कुल्चिँदा गयो ज्यान

घरमै घाम ताप्दै बसिरहेकी भुवानिमायालाई गोरुले कुल्चिँदा गयो ज्यान

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


घरमै घाम ताप्दै बसिरहेकी भुवानिमायालाई गोरुले कुल्चिँदा गयो ज्यान
Reading Time: < 1 minute

तेह्रथु तेह्रथुम जिल्लाको छथर गाउँपालिका ३ पन्चकन्यामा बिहीवार दिउँसो करिब ३ बजे गोरुले एक महिलालाई कुल्चिँदा मृत्यु भएको छ ।

घरमै घाम ताप्दै बसिरहेको बेला बिक्रीका लैजाँदै गरिएको गोरुले एक्कासी कुल्चिदा ८८ बर्षाका भुवानिमाया लिम्बूको मृत्यु भएको थियो स्थानीय चीनकुमार लिम्बूले जानकारी दिए ।

मृतक लिम्बुको शवलाई पोस्टमार्टमका लागि धनकुटा पठाइएको शुक्रबारे प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड