कुनै चल्तिकी नायिकाभन्दा कम छैनन् टाइगर श्राफकी बहिनी कृष्ण — OSNepal

कुनै चल्तिकी नायिकाभन्दा कम छैनन् टाइगर श्राफकी बहिनी कृष्ण

LC (KTM) November 19, 2021 0

ऐजेन्सी -बलिउडका चर्चित नायक अथार्त एक्सन हिरो टाइगर श्राफकी बहिनी हुन् कृष्ण श्राफ । २०१५ मा ब्ल्याक शिप डकुमेन्ट्री फिल्म बनाएकी उनि बेलाबेलामा चर्चामा आउने गर्दछिन् ।

कृष्णा यति खेर पनि आफ्नो बोल्ड तस्विरका कारण चर्चामा आएकी छिन् । उनि बलिउडमा सक्रिय नभएता पनि सुन्दरतामा भने कुनै हिरोइन भन्दा कम छैनन् ।

कृष्णाले आफ्ना हट तस्विर सामाजिक संजालमा बारम्बार पोस्ट गरिरहन्छिन् । उनले मुम्बइको अमेरिकन स्कुल अफ बाम्बेमा पढेकी हुन् । कृष्णा अभिनयमा होइन, फिल्म मेकिङमा रुची राख्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर