OSNepal बिहिबार, मंसिर १६ २०७८

गायक आदेश क्षेत्रीको ‘तिमी र म’मा आदेश र प्रेक्षाको अभिनय

गायक आदेश क्षेत्रीको ‘तिमी र म’मा आदेश र प्रेक्षाको अभिनय

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


गायक आदेश क्षेत्रीको ‘तिमी र म’मा आदेश र प्रेक्षाको अभिनय
Reading Time: < 1 minute

काठमाडौं–गायक आदेश क्षेत्रीको ‘तिमी र म’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । आदेश पौडेलको शब्द र संगीत, राहुल विश्वकर्माको एरेञ्ज र अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियोमा गायक आदेश र मोडल प्रेक्षा बज्राचार्यको अभिनय देख्न सकिन्छ ।

भिडियोको निर्देशन तथा कन्सेप्ट आचार्य गोपालको रहेको छ । हिमाल शर्माले खिचेको भिडिओ भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । किण्डल सिने स्टुडियो (रेड) मा पोस्ट प्रोडक्सन रहेको भिडियो द स्काई मुभिजको युट्युब च्यानलबाट बजारमा आएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड