OSNepal मंगलबार, मंसिर १४ २०७८

चिप्ले भिन्टी खानुका यस्ता छन् अद्भुत फाइदै फाईदाहरु

चिप्ले भिन्टी खानुका यस्ता छन् अद्भुत फाइदै फाईदाहरु

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


चिप्ले भिन्टी खानुका  यस्ता छन् अद्भुत फाइदै फाईदाहरु
Reading Time: < 1 minute

काठमाडौ-चिप्ले भिन्टी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रायको भान्सामा पाकिने नियमित तरकारी हो ।

भिन्टीले विभिन्न रोगको सावधान गर्दछ । यसको सेवन गर्दा धेरै फाइदा हुन्छन् । यसले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुन्छ । चिप्ले भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ ।यसले मुटु रोग लाग्नबाट जोगाउछ ।

यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ ।पाचन शक्ति मजबुत बनाउछ ।रोग प्रतिरोध क्षमता बढाउछ ।रक्तअल्पता हुनबाट जोगाउछ । आँखाको दृष्टि बढाउछ ।गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड