OSNepal शनिबार, मंसिर १८ २०७८

तिलाका १४ बस्ती छुइगोठमुक्त

तिलाका १४ बस्ती छुइगोठमुक्त

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


तिलाका १४  बस्ती  छुइगोठमुक्त
Reading Time: < 1 minute

जुम्ला, ३ मंसिर-तिलागाउँपालिका र गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा छुइगोठमुक्त अभियान जारी छ । छाउपडी प्रथा अन्त्यका लागि छुइगोठमुक्त अभियान थालिएको तिलागाउँपालिकाकी उपाअध्यक्ष विष्णु बुढाले जानकारी दिइन् ।

‘छाउपडी प्रथा महिलाको वृद्धि विकासको बाधक हो’, उनले भनिन्, ‘महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद अन्त्यका लागि यो अभियान एक नमुना कार्य हो । अहिलेसम्म १४ बस्ती छुइगोठमुक्त भइसकेका छन् ।’

उनका अनुसार बाँकी बस्ती छाउगोठमुक्त हुने क्रममा छन् । सरकारले छाउपडी उन्मुुलन निर्देशिका ल्याए पनि प्रभावकारी रूपमा कार्यन्वयनमा आउन नसकेको गुनासो आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड