छोरा सलमान खानका यि अधुरा सपना पूरा गर्न चाहन्छिन् आमा — OSNepal

छोरा सलमान खानका यि अधुरा सपना पूरा गर्न चाहन्छिन् आमा

LC (KTM) November 19, 2021 0

काठमाडौं । सलमान खानले आफ्नो विवाहको लागी पनि प्रस्ताव नआएको बताएका छन् । तर यहि बिचमा अर्को एक समाचार सार्वजनिक भएको छ । जस अनुसार ५३  वर्ष पार भएपछि अब उनी बिहेको लागी तयार भएको समाचार सार्वजनिक भएको छ ।

सलमानकी आमाले छोराको बिहे भएको छिट्टनै देख्न चाहेकाले अब बिहे गर्न लागेको बताइएको छ । लामो समयदेखि सलमान खान रोमानियन ब्युटी यूलिया वन्तुरसँग डेट गरिरहेको समाचार पनि आइरहेको छ ।

यस्तोमा यूलियाको जन्मदिनमा सलमानले उनलाई महँगो हीराको औंठी उपहार दिएका छन् । आमाले भनेअनुसार सलमानले उक्त उपहार दिएका हुन् । यस्तोमा आगामी दिनमा सलमानले यूलियासँगको सबन्ध अघि बढाउन सक्ने अनुमान गरिएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर