यस्ता छन् माछा खानुका फाइदा — OSNepal

यस्ता छन् माछा खानुका फाइदा

LC (KTM) November 19, 2021 0

काठमाडौं । तपाईलाई माछा कतिको मन पर्छ ? माछा खानु स्वास्थ्यको लागी निकै फाईदाजनक रहेको छ । वैज्ञानिक अनुसन्धानलाई अनुसरण गर्ने हो भने पनि माछा खानु स्वास्थ्यको लागी निकै फाईदाजनक रहेको छ । माछाको सेवनले मुड फ्रेस हुने तथा शरीररको सबै अंगहरुलाई काम गर्नको लागी सक्रिय बनाउने भएको कारणले गर्दा माछा खानु स्वास्थ्यको लागी फाईदाजनक रहेको छ ।

माछामा प्रसस्तै मात्रामा ओमेगा पाउने भएको कारणले गर्दा यसको सेवनले शरीररमा एक किसिमको उर्जा प्रदान गर्दछ । माछाको सेवनले मस्तिष्क तथा स्नायु प्रणाली स्वस्थ्य बनाउने कारणले गर्दा माछा खानु स्वास्थ्यको लागी निकै फाईदाजनक रहेको छ । बिशेष गरी माछाको सेवनले बच्चाहरुको बौदिक विकाश गर्नमा सहयोग पूर्याउछ । माछामा ओमेगा प्रचुल मात्रामा पाईने भएको कारणले गर्दा बच्चाहरुको बौदिक क्षमतामा बृद्धि गराउँछ । सानोमा माछाको सेवन गरेको बच्चा निरोगी र फूर्तिलो हुन्छ । ठुलो मानिसको लागी पनि माछाको सेवन गर्नु निकै फाईदाजनक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर