१० औँ महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले केपी ओली — OSNepal

१० औँ महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले केपी ओली

LC (KTM) November 19, 2021 0

काठमाडौं ३ मंसिर । नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १४ औँ महाधिवेशनमा पनि पार्टीको अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मतले चयन गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता भट्टराईले सर्वसम्मतीले ओलीलाई नै अध्यक्ष चयन गर्ने बताएका छन् ।

‘आठौं र नवौं महाधिवेशनमा भएको खुल्ला चुनावले पार्टीलाई विभाजनको तहसम्म पुर्याएकाले १० औँ महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्छ’ नेता भट्टराईले भने ।

यदि सहमतिमा नेतृत्व चयन नभए प्रतिनिधिहरु जो कोहिले पनि नेतृत्वको दावी गर्न पाउने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर