OSNepal मंगलबार, मंसिर १४ २०७८

एक महिलाको घरमा नै गई ति महिलालाई जवरजस्ती गरेको अभियोगमा महरा पक्राऊ

एक महिलाको घरमा नै गई ति महिलालाई जवरजस्ती गरेको अभियोगमा महरा पक्राऊ

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


एक   महिलाको घरमा  नै गई ति   महिलालाई  जवरजस्ती गरेको    अभियोगमा  महरा पक्राऊ
Reading Time: < 1 minute

तेह्रथुम ३ मंसिर । एक महिलालाई जवरजस्ती गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फेदाप गाउँपालिका-२ लोगुवा बस्ने २५ वर्षीय धन बहादुर महरा रहेका छन् ।

उनले २१ वर्षीया महिलालाई ती महिलाकै घरमा जबरजस्ती करणी गरेको गोप्य सुचनाको आधारमा प्रहरी चौकी ओयाकजुङबाट खटिएको प्रहरीले बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धा सुरु गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड