एक महिलाको घरमा नै गई ति महिलालाई जवरजस्ती गरेको अभियोगमा महरा पक्राऊ — OSNepal

एक महिलाको घरमा नै गई ति महिलालाई जवरजस्ती गरेको अभियोगमा महरा पक्राऊ

LC (KTM) November 19, 2021 0

तेह्रथुम ३ मंसिर । एक महिलालाई जवरजस्ती गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फेदाप गाउँपालिका-२ लोगुवा बस्ने २५ वर्षीय धन बहादुर महरा रहेका छन् ।

उनले २१ वर्षीया महिलालाई ती महिलाकै घरमा जबरजस्ती करणी गरेको गोप्य सुचनाको आधारमा प्रहरी चौकी ओयाकजुङबाट खटिएको प्रहरीले बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धा सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर