OSNepal मंगलबार, मंसिर १४ २०७८

मन्दिर प्राङ्गणको कुनामा लगेर तिन वर्षीया बालिकालाई जवरजस्ती बलात्कार गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

मन्दिर प्राङ्गणको कुनामा लगेर तिन वर्षीया बालिकालाई जवरजस्ती बलात्कार गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

  • OSNepal
  • शुक्रबार, मंसिर ३ २०७८


मन्दिर प्राङ्गणको कुनामा लगेर तिन वर्षीया बालिकालाई   जवरजस्ती  बलात्कार गरेको   अभियोगमा  ७५  वर्षीय   वृद्ध पक्राउ
Reading Time: < 1 minute

धनुषा ३ मंसिर । तिन वर्षीया नाबालिकालाई जवरजस्ती बलात्कार गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–६ घर ७५ वर्षीय साधु शिवजी राम रहेका छन् ।

क्षीरेश्वरनाथ नगरपालिका–३ को इच्छापुरस्थित मन्दिरमा ति बालिकालाई जवरजस्ती बलात्कार गरेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले साधुलाई पक्राउ गरेको हो ।

केहि दिन देखि उक्त मन्दिरमा बस्दै आएका नि वृद्धले बालिकालाई मन्दिर प्राङ्गणको कुनामा लगेर जबर्जस्ती बलात्कार गरेको पिडित परिवारले किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साधुलाई पक्राउ गरी जबर्जस्ती करणी सम्बन्धी कसुरमा मुद्दा अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड