नेहा कक्कड–रोहनप्रीत बन्न लागेका हुन् बाबुआमा , साँच्चिकै हो या हल्ला ? — OSNepal

नेहा कक्कड–रोहनप्रीत बन्न लागेका हुन् बाबुआमा , साँच्चिकै हो या हल्ला ?

LC (KTM) November 19, 2021 0

सुन्नमा आएको थियो कि बलिउडको एकदमै महशुर गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन् । यतिबेला हरेक ठाउँमा नेहा कक्कड गर्भवती भएको कुरा चर्चामा रहेको छ । केही मानिसहरुले यो कुरालाई आँखा चिम्लिएरै बिश्वास गरे । केही भने अझै पनि वास्तबिकता जान्ने आशा लिएर बसिरहेका छन् । अब धेरै कुरा नमोडी हामी तपाईलाई यसका बारेमा जानकारी दिदै छौ ।

नेहा कक्कड गर्भवती भएको खबर एकदमै अफवाह रहेको छ । नेहा तथा रोहनप्रित अहिले नै परिवार योजनका बारेमा हतार गरेका छैनन् । एकदमै राम्रो डाइट लिएका कारण नेहाको वजन बढेको हो । जसका कारण नेहालाई धेरैले नेहाको बारेमा गलत भ्रम पैदा भएको बताइएको छ ।

नेहा कक्कडले आफ्नो युटुब च्यानलमा लाइफ अफ कक्कड नामको सीरिज समेत शुरुवात गरिएको छ । जसमा उनले दुःख सुखका आफ्ना जिवन संग जोडिएका कुरा शेयर गरेकी छिन् । सीरीजमा उनले बताएकी छिन् कि उनको तिब्र रुपमा बढेको तौल घटाउने कोशीसमा रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर