फुलेको कपाललाई यसरी कालो र आर्कषक बनाउन सकिन्छ, जान्नुहोस् तरिका र अपनाउनुहोस् ब्यबहारमा — OSNepal

फुलेको कपाललाई यसरी कालो र आर्कषक बनाउन सकिन्छ, जान्नुहोस् तरिका र अपनाउनुहोस् ब्यबहारमा

LC (KTM) November 20, 2021 0

घ्यू कुमारीमा धेरै औषधीय गुणहरु हुन्छन् । घ्यू कुमारीका अनेक फाइदा हुन्छन् । घ्यू कुमारीलाइ आयुर्वेदमा संजिवनी मानिन्छ ।घ्यू कुमारीले छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको काम गर्र्छ । घ्यू कुमारीमा भिटामिन ए र सी पनि हुनेगर्छ । बास्तबमा यदि हामिले घ्यू कुमारीको जुस नियमित पिउने हो भने हामिलाइ कुनै किसिमको रोग पनि लाग्दैन । यसले धेरै प्रकारको औषधीको काम गर्ने हुनाले यो अति उपयोगी छ ।

त्यस्तै एलोवेरा जूसको सेवन गर्नाले पेटको रोग जस्तै वायु अल्सर अम्लपित्त आदिको सिकायत हटेर जाने गर्दछ । जोड्नी दुखेमा रक्तसंचारको रुपमा एलोवेरालाई बेजोड् मानिन्छ । त्यसैगरी घ्यू कुमारीले कपाल सुन्दर र चमकिलो बनाउँन साथै कपाललाई नयाँ जीवन प्रदान गर्दछ ।

यसले कपाल झर्ने रुखो कपाल कपालमा चाया आदि सबै कपाल सम्बन्धी समस्या हटाउने गर्छ । घ्यू कुमारीले कपालमा स्याम्पुको पनि काम गर्छ । यसल कपाल बाक्लो लामो तथा सुन्दर बन्दछ । एलोवेराले कपाल चुडिनबाट जोगाउँदछ । यस्तै एलोभेराले कपाललाई फूल्न अथवा सेतो हुनबाट रोक्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर